अन्तर्वार्ता, दलित, प्रकाशचन्द्र परियार, माफी, मेन स्टोरी, रास्वपा, सरकार‘दलितसँग राज्यले माफी माग्दा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कद उँचो हुन्छ’ १७ चैत्र २०८२ ६० लाख मानिसको आत्मविश्वास फर्काउनका लागि शिक्षा र स्वास्थ्यमा विशेष पहुँच र आर्थिक आत्मनिर्भरताका प्याकेजहरू बजेटमै समेटिनुपर्छ ।