काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार

मनोरञ्जन प्रमुख

Auto Added by WPeMatico

‘हामी तीन भाइ’ को टिजर : दाजुभाइको मिलन र खटपटको कथा
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, हामी तीन भाइ

‘हामी तीन भाइ’ को टिजर : दाजुभाइको मिलन र खटपटको कथा

काठमाडौं । फिल्म ‘हामी तीन भाइ’ को टिजर रिलिज गरिएको छ । यसले फिल्मको कथावस्तु, चरित्र चित्रण र मनोदशबारे संक्षिप्तरुपमा चित्रण गर्छ । टिजरमा एउटा गाउँका तीन भाईको कथालाई प्रस्तुत गरिएको छ । विनोद न्यौपाने, कुशल बिष्ट र फलित राईले निर्वाह गरेका चरित्र मिल्ने साथी हुन् । उनीहरु खेतबारी गोरुले झैँ आफै नारिएर जोतिरहेको देखिन्छन् […]
‘आबाट आमा’ बन्यो २०८२ सालमा दोस्रो धेरै कमाउने नेपाली फिल्म
आबाट आमा, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

‘आबाट आमा’ बन्यो २०८२ सालमा दोस्रो धेरै कमाउने नेपाली फिल्म

काठमाडौं । चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ २०८२ सालमा दोस्रो धेरै कमाउने नेपाली फिल्म बनेको छ । मंगलबार मध्यान्हसम्म यो फिल्मको कुल ग्रस कलेक्सन १२ करोड ३९ लाख ८९ हजार २३ रुपैयाँ छ । सोही अवधिसम्म यसका ४ लाख ६९ हजार ४१४ टिकट विक्री भएका छन् । यो फिल्मले अनमोल केसी स्टारर ‘जेरी अन टप’ […]
रमिताको पिरती, कुमारी र बिगुलले कति कमाए ?
कुमारी, बक्सअफिस, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, रमिताको पिरती

रमिताको पिरती, कुमारी र बिगुलले कति कमाए ?

काठमाडौं । कुमारी, रमिताको पिरती र बिगुलले घरेलु बक्सअफिसमा कमजोर व्यापार गरेका छन् । चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपाः बक्सअफिसले सार्वजनिक गरेको विवरणमा त्यो कुरा उल्लेख छ । यो हिसाब १६ फागुनको शनिबारसम्मको कमाइमा आधारित छ । दिनेश राउत निर्देशित ‘कुमारी’ ले ६४ लाख ४८ हजार १२६ रुपैयाँ ग्रस कमाएको छ । यसका १९ हजार ९५९ […]
९ मास्टरपिस इरानी फिल्म
इरान, फिल्म, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर

९ मास्टरपिस इरानी फिल्म

इरानी सिनेमाको इतिहास १०० वर्ष बढी पुरानो छ । यहाँ सिनेमाको विकास अन्य धेरै देशहरूको जस्तो सरल छैन । सिनेमाले लामो समय सरकारको कडा सेन्सरसिप भोग्नु परेको थियो । कम बजेट त अर्को समस्या छँदैछ । त्यसका बाबजुद पनि इरानी फिल्म निर्माताहरू कहिल्यै पछि परेनन् । उनीहरूले सधैं आफ्नो कला प्रस्तुत गर्ने नयाँ र सिर्जनात्मक […]
‘धुरन्धर २’ देखि ‘टक्सिक’ सम्म : मार्चमा आउँदैछन् यी ९ हिन्दी फिल्म
टक्सिक, धुरन्धर २, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

‘धुरन्धर २’ देखि ‘टक्सिक’ सम्म : मार्चमा आउँदैछन् यी ९ हिन्दी फिल्म

मुम्बई । फिल्मप्रेमी दर्शकको लागि मार्च २०२६ व्यस्त र रोमाञ्चक महिना बन्ने देखिएको छ । आगामी ३१ दिनमा मौसमसँगै बक्स अफिसको तापक्रम पनि उच्च हुने अनुमान छ । विशेषगरी ईदको अवसरमा १९ मार्चमा वर्षकै ठूलो बक्स अफिस भिडन्त हुने भएको छ, जहाँ रणवीर सिंहको ‘धुरन्धर २’ र यशको ‘टक्सिक’ एकै दिन हलमा रिलिज हुँदैछन् । […]
‘स्पाइडर-म्यान’ जोडी जेन्डाया र टम हल्यान्डले विवाह गरेका हुन् ?
जेन्डाया, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, स्पाइडरम्यान

‘स्पाइडर-म्यान’ जोडी जेन्डाया र टम हल्यान्डले विवाह गरेका हुन् ?

हलिउड कलाकार जेन्डाया र टम हल्यान्ड पहिले नै विवाह बन्धनमा बाँधिएको हुनसक्ने चर्चा चलेको छ- कम्तीमा पनि स्टाइलिस्ट ल’ रोच को भनाइलाई आधार मान्दा । आइतबार २०२६ को ‘एक्टर अवार्ड्स’ समारोहमा एक्सिस हलिउडसँगको अन्तर्वार्तामा जेन्डायाका लामो समयदेखिका स्टाइलिस्ट रोचले भने, ‘विवाह त भइसकेको छ,’ र थपे, ‘तपाईंहरूले छुटाउनुभयो ।’ ‘के यो साँचो हो ?’ भन्ने […]
यस्तो देखियो कलाकारको होली (तस्वीर)
कलाकार, कलाकारको होली, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

यस्तो देखियो कलाकारको होली (तस्वीर)

काठमाडौं । सेलिब्रेटीले सोमबार आ-आफ्नै शैलीमा फागु पूर्णिमा (होली) मनाएका छन् । रङ दलेर होली मनाएको फोटो र भिडियो कलाकारले सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । नेपाल गतिशिल पार्टीको तर्फबाट काठमाडौं-५ को उम्मेदवार बनेकी अभिनेत्री निशा अधिकारीले भोट माग्दै होली मनाएकी छिन् । उनले अभिनेता राजेश हमालसँग होली मनाइरहेको फोटो सार्वजनिक गरेकी छन् । हरिवंश […]
भाषाले जोडिने आह्वानसाथ सिलिगुडीमा गुञ्जियो ‘नेपथ्य’
नेपथ्य, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, सिलिगुडी

भाषाले जोडिने आह्वानसाथ सिलिगुडीमा गुञ्जियो ‘नेपथ्य’

सिलिगुडी । ‘पुर्खाको संघर्ष र रोजाइले बेग्लाबेग्लै ठाउँमा बसे पनि हामीबीच भाषाको सम्बन्ध छ,’ गायक अमृत गुरुङ चिच्याए, ‘भावी पुस्तालाई पनि यो भाषा दिएर हाम्रो सम्बन्ध युगौँयुगसम्म अघि बढाऔँ हइ…..।’ पश्चिम बङ्गालको उदीयमान महानगर सिलिगुडीको मैदानमा थुप्रै बाजा र झिलिमिली बत्तीबीच ‘नेपथ्य’ ब्यान्डका मुख्य गायकले यसो भनिरहँदा दर्शकले समर्थनमा चर्को आवाज दिए । त्यसरी आवाज […]
प्रदीप खड्का भन्छन्, ‘फिल्ममा पारिश्रमिकको लफडा सुनेर उकुसमुकुस भएँ’
पारिश्रमिक, प्रदीप खड्का, फिल्म, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर

प्रदीप खड्का भन्छन्, ‘फिल्ममा पारिश्रमिकको लफडा सुनेर उकुसमुकुस भएँ’

नेपाली फिल्म उद्योगमा काम गर्ने धेरै कलाकारका लागि आफ्नो पारिश्रमिक उठाउनु ठूलो चुनौती बनेको छ ।
दार्जिलिङमा प्रशान्त तामाङको शालिक स्थापना गरिने
प्रशान्त तामाङ, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

दार्जिलिङमा प्रशान्त तामाङको शालिक स्थापना गरिने

दार्जिलिङ । नेपाली फिल्म र संगीतका लोकप्रिय सर्जक प्रशान्त तामाङको सम्मानमा दार्जिलिङको मुटु मानिने चौरास्तामा शालिक स्थापना गरिने भएको छ । तामाङको निधनको ५० दिन पुगेको सन्दर्भमा आइतबार सिलिगुडीमा आयोजित भेटमा जीटीए प्रमुख अनित थापाले परिवारलाई उक्त आश्वासन दिएका हुन् । उक्त भेटमा प्रशान्तकी श्रीमती मार्था आले, छोरी र दिदी अनुपमा उपस्थित थिए । भेटमा […]
Scroll to Top