काभ्रेपलाञ्चोक
+977-9863403002
९ बैशाख २०८३ बुधबार

बुटवल

Auto Added by WPeMatico

गर्भपतन गराउन नर्सिङ होम र क्लिनिक धाउँदा-धाउँदै २९ वर्षीया महिलाको गयो ज्यान
क्लिनिक, गर्भपतन, नर्सिङ होम, प्रमुख समाचार (Home), बुटवल

गर्भपतन गराउन नर्सिङ होम र क्लिनिक धाउँदा-धाउँदै २९ वर्षीया महिलाको गयो ज्यान

घटनामा जोडिएका दुई चिकित्सकसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी परेको र तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
व्यवसायीमाथि नगर प्रहरीको बल प्रयोग
प्रमुख समाचार (Home), फुटपाथ व्यवस्थापन, बुटवल

व्यवसायीमाथि नगर प्रहरीको बल प्रयोग

अतिक्रमण हटाउने क्रममा नगर प्रहरीले व्यवसायीमाथि बल प्रयोग गर्ने, हातपात गर्ने र सामान जफत गरेका भिडियोहरू सार्वजनिक भइरहेका छन् ।
 ‘बुटवललाई नयाँ भर्सनको नेतृत्व चाहिएको छ’
अन्तर्वार्ता, आम निर्वाचन, बुटवल, विशेष, विश्वदीप पाण्डे

 ‘बुटवललाई नयाँ भर्सनको नेतृत्व चाहिएको छ’

आफैँ मूल पदमा नभए पनि म सत्ता सञ्चालनको अनुभवबाट टाढा छैन। राज्य सञ्चालनलाई मैले निकै नजिकबाट नियालेको छु। मैले दुई जना प्रधानमन्त्री (डा.बाबुराम भट्टराई र पुष्पकमल दाहाल ‘प्रचण्ड’ )को सल्लाहकारका रूपमा नीति निर्माण तहमा काम गर्ने अवसर पाएँ। त्यो नै मेरो क्षमताको प्रमाण हो।
Scroll to Top