बर्खाका सम्झना
प्रमुख समाचार (Home), बर्खाका सम्झना, साहित्य

बर्खाका सम्झना

आज पनि झरी पर्दा, मलाई लाग्छ तिमी नजिक छ्यौ ओठमा हल्का स्पर्श, घाँटीमा कम्पन, हातको न्यानोपन महसुस हुन्छ ।