१० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता ४५ अर्ब ३२ करोड
३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता ४५ अर्ब माथि आएको छ । उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको हो । यस अवधिमा अटोमेटिक रुटबाट ५ अर्ब ७६ करोड र अप्रुभल रुटबाट ३९ अर्ब ५५ करोड […]

