काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

नेपाली कांग्रेस

Auto Added by WPeMatico

समानान्तर गतिविधि गर्दै आएका खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी
नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार

समानान्तर गतिविधि गर्दै आएका खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग गरेर कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयमा कांग्रेसले खड्कालाई स्पष्टीकरण सोध्न लागेको हो । केन्द्रीय अनुशासन समितिको बुधबार बस्न गइरहेको बैठकले नेता खड्कालाई स्पष्टीकरण सोध्ने एक शीर्ष नेताले जानकारी दिए । खड्काले […]
कार्यसम्पादनअघि कांग्रेसले बोलायो अनुशासन समिति बैठक
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कार्यसम्पादनअघि कांग्रेसले बोलायो अनुशासन समिति बैठक

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बोलाएको हो । आज बुधबार नै केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ । उक्त बैठक दिउँसो २ बजेका लागि तय भएको छ । […]
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
केन्द्रीय कार्यसम्पादन समिति, नेपाली कांग्रेस, मेन स्टोरी

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजेका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । यो पूर्वनिर्धारित बैठक हो । कार्यसम्पादन बैठकअघि कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक बोलाएको छ । बैठक बिहान ११ बजे बोलाइएको छ । पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक […]
प्रदेश-प्रदेशमा कांग्रेसको आत्ममन्थन : चुनावमा अन्तर्घात भयो, परिवर्तनको लहर बुझिएन
चुनावी अन्तर्घात, चुनावी समीक्षा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

प्रदेश-प्रदेशमा कांग्रेसको आत्ममन्थन : चुनावमा अन्तर्घात भयो, परिवर्तनको लहर बुझिएन

कांग्रेसले गत चुनावको विषयमा अहिले प्रदेशस्तरमा समीक्षा गरिरहेको छ । समीक्षाका क्रममा अन्तर्घात भएको, कतिपय नेताहरूले उम्मेदवारको पक्षमा मत नमागेको, सहयोग नगरेको गुनासो आइरहेका छन् ।
कांग्रेसको ‘एक महिने जरा अभियान’ सुरु
गगन थापा, नेपाली कांग्रेस, मेन स्टोरी

कांग्रेसको ‘एक महिने जरा अभियान’ सुरु

१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि देशभरि ‘एक महिने जरामा जाऊँ अभियान’ सुरू भएको छ । सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० को वडा इकाई कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै अभियानको सुरु भएको हो । अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । उनीहरूलाई पार्टीले स्थानीय स्तरमा […]
गगनको चेतावनीलाई चुनौती दिँदै पूर्णबहादुर, मध्यमार्गी पहलमा शेखर सक्रिय
कांग्रेस विवाद, गगन थापा, डा. शेखर काेइराला, नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार

गगनको चेतावनीलाई चुनौती दिँदै पूर्णबहादुर, मध्यमार्गी पहलमा शेखर सक्रिय

केन्द्रीय अनुशासन समितिको अघिल्लो चेतावनीलाई चुनौती दिँदै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतलाई निरन्तरता दिइरहेका छन् ।
‘एक महिने जरामा जाऊँ अभियान’ सञ्चालन गर्दै कांग्रेस
जरा अभियान, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

‘एक महिने जरामा जाऊँ अभियान’ सञ्चालन गर्दै कांग्रेस

१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले मंगलबारदेखि ‘एक महिने जरामा जाऊँ अभियान’ सञ्चालन गर्दै छ । अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । उनीहरूलाई पार्टीले स्थानीय स्तरमा प्रत्यक्ष रूपमा काम गर्न भनेको छ । महामन्त्री प्रदीप पौडेलका अनुसार केन्द्रीय प्रतिनिधिहरूले पार्टीले पारित गरेको निर्देशिकाबमोजिम तोकिएको कार्यक्षेत्रमा बसेर सदस्यता विस्तार अभियानको नेतृत्व […]
कांग्रेस महामन्त्री पौडेलका नयाँ वर्षमा चार संकल्प
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस महामन्त्री पौडेलका नयाँ वर्षमा चार संकल्प

१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नयाँ वर्षको अवसरमा चारवटा नयाँ संकल्प गरेका छन् । नयाँ वर्षको अवसरमा सामाजिक सञ्जालमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको बदलिँदो परिस्थिति र नागरिकका अपेक्षाहरूलाई आत्मसात् गरेर चार सवालमा जीवन समर्पित गर्ने संकल्प लिएको बताएका छन् । पार्टीभित्रका हरेक मतभेदलाई संवादमार्फत् हल गर्दै कांग्रेसलाई विधि र […]
दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर सहकार्य गरौं : सभापति थापा
गगन थापा, नयाँ वर्ष, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर सहकार्य गरौं : सभापति थापा

१ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबैले दलगत स्वार्थ र सीमाभन्दा माथि उठी सहकार्यका साथ अघि बढ्न आवश्यक रहेको धारणा राखेका छन् । नयाँ वर्ष २०८३ को अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना व्यक्त गर्दै उनले शान्त, सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध राष्ट्र […]
कांग्रेस नेता गौतमले भने- पार्टीले दिएको जिम्मेवारी पूरा गर्न असर्मथ छु
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), प्रा.डा. कृष्णप्रसाद गौतम

कांग्रेस नेता गौतमले भने- पार्टीले दिएको जिम्मेवारी पूरा गर्न असर्मथ छु

पार्टीको निर्णयअनुसार नयाँ वर्षको पहिलो दिनबाट केन्द्रीय प्रतिनिधिहरूले ७७ वटै जिल्लामा ‘एक महिने जरामा जाऊँ अभियान’ सञ्चालन गर्दै छन् ।
Scroll to Top