काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

नेपाली कांग्रेस

Auto Added by WPeMatico

सर्वसम्मत दलको नेता चयन गर्दै कांग्रेस
कांग्रेस संसदीय दल, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

सर्वसम्मत दलको नेता चयन गर्दै कांग्रेस

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) संसदीय दलको नेता चयन गर्दैछ । त्यसका लागि आज बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने भएको छ । कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आजको बैठकको मुख्य कार्यसूची संसदीय दलको नेता चयन भएको जानकारी दिएका छन् […]
कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै
कांग्रेस अनुशासन समिति, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले हस्ताक्षर गरेको सूचनामा एजेन्डाहरू भने उल्लेख गरिएको छैन । यसअघि २ वैशाखमा बसेको बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको थियो । त्यस्तै ७ […]
शेखरले डाकेको छलफलमा कांग्रेस बोल्न छोडेको भन्दै चिन्ता व्यक्त
डा.शेखर कोइराला, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

शेखरले डाकेको छलफलमा कांग्रेस बोल्न छोडेको भन्दै चिन्ता व्यक्त

छलफलमा सहभागी एक नेताले भने, ‘कांग्रेस न राष्ट्रिय न अन्तर्राष्ट्रिय मुद्दामा बोल्न सकेको छ । कांग्रेसलाई बोल्ने बनाउनुपर्छ भन्ने विचार आए ।’
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक भोलि (वैशाख १४) दिउँसो २ बजे बस्ने समितिका सचिव दिनेश थापामगरले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने भएको छ । भोलि बिहान ११ बजे बस्ने बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए । कार्यसम्पादन बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सभापति थापाले सांसदहरूसँग छलफल […]
आङदेम्बेको आग्रह- मलाई समूहको लेबल नलगाउनुस्, गगनको स्पिरिटमा अघि बढ्न तयार छु
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), भीष्मराज आङ्देम्बे

आङदेम्बेको आग्रह- मलाई समूहको लेबल नलगाउनुस्, गगनको स्पिरिटमा अघि बढ्न तयार छु

‘अहिलेको बेलामा पार्टीको नयाँ योजना र नयाँ सभापति गगन थापाको काम गर्ने स्पिरिटसँग कदम मिलाएर अघि बढ्न हामी सबै प्रतिबद्ध छौं’
कांग्रेसमा कानुनी विवाद टुङ्गियो, राजनीतिक खटपट यथावत्
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसमा कानुनी विवाद टुङ्गियो, राजनीतिक खटपट यथावत्

सर्वोच्च अदालतले कांग्रेसको कानुनी विवाद टुङ्ग्याए पनि राजनीतिक खटपट भने कायमै छ । संस्थापन पक्षले मेलमिलापका लागि सक्रिय पहल नगरेको भन्दै असन्तुष्ट पक्षले १५ वैशाखमा भेला बोलाएको छ ।
सुकुमवासी बस्तीबारे कांग्रेस– वार्ता नै नगरी बल प्रयोग गर्नु अपरिपक्वता
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

सुकुमवासी बस्तीबारे कांग्रेस– वार्ता नै नगरी बल प्रयोग गर्नु अपरिपक्वता

११ वैशाख, काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसले सुकुमवासी समस्याको समाधान वार्ताबाटै हुनुपर्ने बताएको छ । प्रवक्ता देवराज चालिसेले संवाद बिनै बल जफत गर्नु राम्रो नहुने बताए । बल प्रयोग गर्ने विषय अन्तिम विकल्प भएको बताउँदै बिना वार्ता र संवाद विकल्पमा प्रवेश गर्न नहुने आफूहरूको धारणा रहेको उनले बताए । ‘चाहे सुकुमवासीको कुरो होस चाहे […]
नेपाली कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

नेपाली कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

नेपाली कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ ।
कांग्रेस नेता पूर्णबहादुर खड्काले फेरि बोलाए भेला
नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार

कांग्रेस नेता पूर्णबहादुर खड्काले फेरि बोलाए भेला

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको भेला डाकेका छन् । उनले १५ वैशाखका लागि भेला डाकेका हुन् । नेता खड्कानिकट एक केन्द्रीय सदस्यले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपलब्ध क्षेत्रीय सभापतिहरूको भेला बोलाइएको जानकारी दिए । भेला धुम्बाराहीस्थित होटल स्मार्टमा हुने ती नेताले बताए […]
Scroll to Top