कोमल भट्टराई, दलीय विद्यार्थी संगठन प्रतिबन्ध, बालेन सरकार, राष्ट्रिय समाचार, विचार, विद्यार्थी संगठनविद्यार्थी संगठनमाथि हस्तक्षेप: सरकारको प्रत्युत्पादक कदम १५ बैशाख २०८३ विद्यार्थी जैविक क्रियाका कारण स्वत्व स्थापित गर्न समाज र संगठनहरूमा आइपुगेका हुन्छन्। तिनीहरूको गन्तव्य बालेन सरकारका फर्मान र लाठीहरूको प्रहारबाट रोकिंदैन।