थापाथलीमा भत्काइएको सुकमवासी बस्ती पुग्नासाथै फर्किए हर्क साम्पाङ
थापाथली सुकमवासी बस्ती, मेन स्टोरी, श्रम संस्कृति पार्टी, हर्क साम्पाङ

थापाथलीमा भत्काइएको सुकमवासी बस्ती पुग्नासाथै फर्किए हर्क साम्पाङ

उनी ह्याण्ड माइक बोकेर थापाथलीस्थित बागमती नदी किनारमा पुगेका थिए । उनको प्रतिक्रिया लिने प्रयासमा मिडियाकर्मीहरुले घेरा हालेका थिए ।