छिटपुट घटना, निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, विशेषछिटपुट घटना बाहेक मौन अवधिको पहिलो दिन सुरक्षा अवस्था शान्त १९ फाल्गुन २०८२ एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेनाले गस्तीलाई तीव्र पारेको छ । बख्तर बन्द गाडीहरूसमेत निकालेर गस्ती अघि बढाएको छ । मोटरसाइकल गस्ती पनि जारी राखिएको छ ।