काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

गगन थापा

Auto Added by WPeMatico

संवैधानिक परिषद्‌मा आफ्ना मान्छे ल्याउन प्रधानमन्त्रीले जालझेल गर्नुभयो : गगन थापा
गगन थापा, राष्ट्रिय समाचार

संवैधानिक परिषद्‌मा आफ्ना मान्छे ल्याउन प्रधानमन्त्रीले जालझेल गर्नुभयो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक परिषद्‌माथि नियन्त्रण राख्नका निम्ति प्रधानमन्त्री बालेन शाहले संसद् आह्वान र स्थगितको प्रपञ्च रचेको टिप्पणी गरेका छन् ।
गगन–विश्व र पूर्णबहादुरबीच भेटवार्ता
गगन थापा, पूर्णबहादुर खड्का, प्रमुख समाचार (Home), विश्वप्रकाश शर्मा

गगन–विश्व र पूर्णबहादुरबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन्
कांग्रेस सांसद्हरूलाई सभापति थापाले प्रशिक्षण दिने
गगन थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस सांसद्हरूलाई सभापति थापाले प्रशिक्षण दिने

२३ वैशाख, काठाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् । उनी बुधबार बस्न लागेको संसदीय दलको बैठकमा सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशक्षिण दिने भएका हुन् । दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका छन् । […]
गगन थापाले पूर्णबहादुर खड्का र शेखर कोइरालालाई भेट्दै
गगन थापा, नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, मेन स्टोरी, शेखर कोइराला

गगन थापाले पूर्णबहादुर खड्का र शेखर कोइरालालाई भेट्दै

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग आज भेट्दैछन् । नेता कोइरालासँग अहिले बिहान र निवर्तमान कार्यवाहक सभापति खड्कासँग बेलुकी भेट हुने सभापतिका स्वकीय सचिव शंकर कुइँकेलले जानकारी दिए । स्रोतका अनुसार कोइरालासँग बिहान १० बजे र खड्कासँग बेलुका ५ बजे भेटघाट हुने […]
सत्य लेखेकै भरमा डराउनु नपर्ने वातावरण बनाउनु सबैको दायित्व : गगन थापा
गगन थापा, प्रमुख समाचार (Home)

सत्य लेखेकै भरमा डराउनु नपर्ने वातावरण बनाउनु सबैको दायित्व : गगन थापा

२० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति थापाले स्वतन्त्र र निर्भय प्रेसलाई लोकतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा अर्थ्याएका छन्। ‘लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय […]
पुरानो हुनु नै खराब भन्ने भाष्य समाजका लागि घातक : सभापति गगन थापा
गगन थापा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

पुरानो हुनु नै खराब भन्ने भाष्य समाजका लागि घातक : सभापति गगन थापा

‘पुरानोलाई थोत्रो वा खराब मान्ने र नयाँलाई मात्र असल मान्ने प्रवृत्तिले समाजको अनुभव र विवेक (विजडम) नष्ट गर्छ’ 
रास्वपासँग स्पष्ट बहुमत छ, तर खतरनाक भ्रममा छ : गगन थापा
गगन थापा, प्रमुख समाचार (Home)

रास्वपासँग स्पष्ट बहुमत छ, तर खतरनाक भ्रममा छ : गगन थापा

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारसँग स्पष्ट बहुमत भए पनि खतरनाक भ्रममा रहेको टिप्पणी गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘यो सरकारसँग स्पष्ट बहुमत छ । तर, एउटा खतरनाक भ्रममा छ । डेमोक्रेसीमा रुल अफ ल र रुल बाइ ल […]
सय रुपैयाँ बढीको सामानमा भन्सार लगाएर मधेशको भान्सामा राज्यले अवरोध खडा गर्‍यो : गगन थापा
गगन थापा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

सय रुपैयाँ बढीको सामानमा भन्सार लगाएर मधेशको भान्सामा राज्यले अवरोध खडा गर्‍यो : गगन थापा

यो नीति हेपाह र मधेशको दैनिकीमा लागेको घाउ भएको थापाको भनाइ छ।
सरकारको हेपाहा प्रवृत्तिले अन्तत: दुर्घटनामा लैजान्छ : गगन थापा
गगन थापा, राष्ट्रिय समाचार

सरकारको हेपाहा प्रवृत्तिले अन्तत: दुर्घटनामा लैजान्छ : गगन थापा

उनले बोलाइसकेको संसद् अधिवेशन रोकर अध्यादेश ल्याउने कार्य संसद् र नागरिकलाई हेपेको रुपमा अर्थ लगाएका छन् ।
लाचार भएर संसदीय दलको नेता चयन प्रक्रिया ढिला भएको होइन : गगन थापा
गगन थापा, प्रमुख समाचार (Home)

लाचार भएर संसदीय दलको नेता चयन प्रक्रिया ढिला भएको होइन : गगन थापा

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको प्रक्रिया आज औपचारिक रूपमा टुंगिएको छ । पार्टीका सभापति गगनकुमार थापाकाअनुसार लामो कसरत र संवादपछि सांसद भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय भएको हो । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा आङदेम्बेको नामलाई सर्वसम्मत रूपमा प्रस्ताव गरिएको थियो । उक्त प्रश्तावलाई पार्टीका […]
Scroll to Top