अन्तर्राष्ट्रिय समाचार, अमेरिकी प्रतिबन्ध, ऊर्जा संकट, क्युबा, प्रमुख समाचार (Home)अमेरिकी प्रतिबन्धका कारण क्युबामा चरम ऊर्जा संकट ३ चैत्र २०८२ तीन महिनादेखि क्युबाले इन्धनको ढुवानी प्राप्त गर्न सकेको छैन । यसले गर्दा औसतमा दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ हुने गरेको छ ।