अमेरिकी रक्षा मन्त्रालय भन्छ– इरान युद्धमा २९ अर्ब डलर खर्च भयो
अन्तर्राष्ट्रिय समाचार, अमेरिका-इरान युद्ध, अमेरिकी रक्षा मन्त्रालय, पेन्टागन, प्रमुख समाचार (Home)

अमेरिकी रक्षा मन्त्रालय भन्छ– इरान युद्धमा २९ अर्ब डलर खर्च भयो

३०, वैशाख, काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धमा अहिलेसम्म २९ अर्ब डलर खर्च भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व र सैन्य तयारीमा यसको प्रभावको बारेमा बढ्दो छानबिनको सामना गर्नुपरिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । क्यापिटल हिलमा बजेट सुनुवाइको क्रममा रक्षा विभागले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । नयाँ […]