काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार

अफगानिस्तान

Auto Added by WPeMatico

अफगानिस्तानमा भूकम्प जाँदा ९ जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार, अफगानिस्तान, प्रमुख समाचार (Home), भूकम्प

अफगानिस्तानमा भूकम्प जाँदा ९ जनाको मृत्यु

२२ चैत, काठमाडौं । उत्तरी अफगानिस्तानमा भूकम्प गएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार ५.८ म्याग्निच्युडको भूकम्प गएको हो । उनका अनुसार भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ । हम्मादले भूकम्पका कारण काबुल प्रान्तमा एउटा घर भत्किँदा त्यसमा रहेका ९ जनाको मृत्यु भएको जानकारी दिए । सोही ठाउँमा एक […]
अफगानिस्तानको दाबी– पाकिस्तानले अस्पतालमा आक्रमण गर्दा ४०० को मृत्यु  
अन्तर्राष्ट्रिय समाचार, अफगानिस्तान, अफगानिस्तान–पाकिस्तान द्वन्द्व, पाकिस्तान, राष्ट्रिय समाचार

अफगानिस्तानको दाबी– पाकिस्तानले अस्पतालमा आक्रमण गर्दा ४०० को मृत्यु  

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताका लागि बनाइएको अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४ सय जनाको मृत्यु भएको अफगान अधिकारीहरुले दाबी गरेका छन् । तर पाकिस्तानले भने अस्पतालमा आक्रमण नगरिएको जनाएको छ । अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा लेख्दै राति करिब ९ बजे पाकिस्तानले दुई हजार शय्याको ओमर एडिक्सन ट्रिटमेन्ट […]
अफगानिस्तानका ३७ स्थानमा हवाई आक्रमण गरेको पाकिस्तानको दाबी
अन्तर्राष्ट्रिय समाचार, अफगानिस्तान, पाकिस्तान, प्रमुख समाचार (Home)

अफगानिस्तानका ३७ स्थानमा हवाई आक्रमण गरेको पाकिस्तानको दाबी

१६ फागुन, काठमाडौं । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तारडले पाकिस्तानी सेनाले अफगान तालिवानलाई ठूलो क्षति पुर्‍याएको दाबी गरेका छन् । उनले

पाकिस्तानद्वारा अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा
अन्तर्राष्ट्रिय समाचार, अफगानिस्तान, तालिवान, पाकिस्तान, विशेष

पाकिस्तानद्वारा अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा

अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानद्वारा राजधानी काबुल, पक्तिका र कन्धारका केही स्थानहरूमा बमबारी भएको पुष्टि गरेका छन् ।

Scroll to Top