राष्ट्रिय समाचार, रास्वपा सांसद, विश्वराज पोखरेल, शिक्षक महासंघ
‘माननीय पोखरेलबाट विद्यालय हाताभित्र प्रधानध्यापकमाथि गरिएको अशोभनीय व्यवहारले शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि कठोर प्रहार हुनुका साथै जननिर्वाचित प्रतिनिधिको गरिमा र विश्वाससमेत घाइते भएको हाम्रो ठहर छ ।’
घुस लिएको, प्रहरी हबल्दार, राष्ट्रिय समाचार
५० हजार घुस लिएको सूचनाका आधारमा प्रहरी हबल्दार पक्राउ
हबल्दार थापाले लागुऔषध मुद्दामा प्रतिवादीसमेतलाई मुद्दा मिलाएर सहजीकरण गरिदिने भन्दै ५० हजार रकम लिएको सूचना प्राप्त भएको अख्तियारले जनाएको छ ।
बीपी राजमार्ग अवरुद्ध, राष्ट्रिय समाचार
भारी वर्षापछि बीपी राजमार्ग अवरुद्ध, विभिन्न ठाउँका डाइभर्सन बगे
यात्रु तथा सवारी चालकलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
असिम शाह, राष्ट्रिय समाचार, सुकुमवासी पहिचान
‘सुकुमवासी पहिचान भोलिबाट, दुई साताभित्रै नागार्जुनकाे अपार्टमेन्टमा राखिने’
‘वास्तविक सुकुमवासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिनेछ ।’
ढुंगामुढा, राष्ट्रिय समाचार
मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते
उक्त ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब १ दर्जन कर्मचारी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
अनलाइनखबर, कमल प्रसाईं, राष्ट्रिय समाचार
मनोहराको सुकुमवासी बस्तीमा अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण
१२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको मनोहरामा रहेको सुकुमवासी बस्तीको रिपोर्टिङको क्रममा पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ । साँझ करिब ७ बजे उनीमाथि स्थानीय बस्तीबासीहरूले आक्रमण गरेका हुन् । उनको नाकमा चोट लागेको छ । क्यामेराको मेमोरी कार्ड पनि स्थानीयले खोसेका छन् । उनी अस्पतालमा उपचाररत छन् । सरकारले बस्ती भत्काइरहेको अवस्थाबारे रिपोर्टिङ […]
अन्य
स्थानीय सरकारमा उपप्रमुखको भूमिका सशक्त बनाउन ‘धुनीबेशी घोषणा-२०८२’
धादिङ जिल्लाका १३ वटै स्थानीय सरकारका उपप्रमुख तथा उपाध्यक्षहरूले स्थानीय शासन प्रणालीमा आफ्नो भूमिकालाई सशक्त र सन्तुलनकारी बनाउने संकल्प गर्दै संयुक्त रूपमा ‘धुनिवेशी घोषणा-पत्र-२०८२’ जारी गरेका छन् ।
घरदैलो, प्रमुख समाचार (Home), सामाजिक सुरक्षा भत्ता
घरदैलोमै सामाजिक सुरक्षा भत्ता : बैंक धाउनुपर्ने बाध्यता हट्यो
१२ वैशाख, ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले लाभग्राहीको घरदैलोमै पुगेर भत्ता वितरण सुरु गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेका अनुसार ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रूपमा अशक्तता भएका नागरिकको सहजताका लागि घरदैलोमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था लागू गरिएको हो […]

