घुस लिएको, प्रहरी हबल्दार, राष्ट्रिय समाचार५० हजार घुस लिएको सूचनाका आधारमा प्रहरी हबल्दार पक्राउ १२ बैशाख २०८३ हबल्दार थापाले लागुऔषध मुद्दामा प्रतिवादीसमेतलाई मुद्दा मिलाएर सहजीकरण गरिदिने भन्दै ५० हजार रकम लिएको सूचना प्राप्त भएको अख्तियारले जनाएको छ ।