राष्ट्रिय समाचार, विधायक, समानुपातिक सांसद
समानुपातिक निर्वाचन प्रणालीबाट पाँच जना पूर्वविधायक प्रतिनिधिसभा सदस्यमा दोहोरिने भएका छन् । उनीहरू हुन्- नेकपा एमालेबाट रामबहादुर थापामगर ‘बादल’ र पद्मा अर्याल, नेपाली कांग्रेसबाट अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे तथा नेपाली कम्युनिस्ट पार्टीबाट बलावती शर्मा ।
अन्य
आचारसंहिता उल्लंघन गरेको भन्दै सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलविरूद्ध न्याय परिषदमा उजुरी
‘निवेदन आएको हो। तर सर्वोच्च अदालतका न्यायाधीशविरूद्ध पर्ने उजुरी हाम्रो क्षेत्राधिकार भित्र पर्दैन,’ उनले भने, ‘त्यसैले दर्ता भएको छैन।’
अन्य
आफू मारिएको हल्ला इरानभरि फैलिएपछि इसराइली प्रधानमन्त्रीले जारी गरे भिडिओ सन्देश
इरानी हमलामा मारिएको हल्ला चलेपछि इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रत्यक्ष भिडिओ सन्देश नै जारी गरेका छन्।
अन्य
दुबई एयरपोर्ट नजिक ड्रोन आक्रमणपछि फ्लाई दुबईले रोक्यो उडान
कम्पनीले आफ्नो वेबसाइट फ्लाई दुबई डटकमबाट सोमबार यात्रा गर्ने तयारीमा रहेका ग्राहकलाई आफ्नो बुकिङ सार्न, यात्राबारे जानकारी लिन सूचना जारी गरेको हो।
अन्य
एन्फासँग ए डिभिजन क्लबका सात माग
अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत ३० गतेदेखि सहिद स्मारक ए डिभिजन लिग गर्ने तयारी गरेपछि क्लबहरुले विभिन्न सात माग राखेका छन्।
चुनावी खर्च, प्रमुख समाचार (Home), प्रवल थापा
प्रवल थापाको चुनावी खर्च सवा २३ लाख
२ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले निर्वाचन आयोग समक्ष चुनावी खर्च बुझाएका छन् । निर्वाचन आयोगमा बुझाएको विवरणमा उनले २३ लाख २९ हजार खर्च गरेको उल्लेख छ । थापाले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिदका लागि तीन हजार रुपैयाँ, प्रचारप्रसार […]
इनिशा विश्वकर्मा, प्रमुख समाचार (Home), बलात्कारपछि हत्या, बालिका बलात्कार
इनिशा विश्वकर्मालाई न्याय माग्दै सिरहामा प्रदर्शन
२ चैत, सिरहा । सुर्खेतकी इनिशा विश्वकर्माको हत्या तथा रौतहटमा दलित समुदायमाथि भएको सामूहिक कुटपिट घटनाको विरोधमा गर्दै सिरहामा प्रदर्शन भएको छ । दलित विकास मञ्चको आयोजना तथा विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा गोलबजारमा सोमबार विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले हत्या तथा कुटपिट घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग […]
राष्ट्रिय समाचार, वन डढेलो
अर्घाखाँचीमा वन डढेलो नियन्त्रण दस्ता नियुक्त
२ चैत, अर्घाखाँची । अर्घाखाँची जिल्लामा वन क्षेत्रमा बढ्दो डढेलो जोखिमलाई ध्यानमा राख्दै ‘वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह २०८२’को औपचारिक शुभारम्भ गरिएको छ । वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न थालिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले जानकारी दिए । सप्ताहको अवसरमा वन […]
अन्तर्राष्ट्रिय समाचार, दुबई अन्तर्राष्ट्रिय विमानस्थल, प्रमुख समाचार (Home)
दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द
दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् ।
कम्युनिस्ट पार्टी, पासोक, पासोकिफिकेसन, प्रमुख समाचार (Home)
पासोकिफिकेसनको बाटोमा नेपाली कम्युनिस्ट, सुध्रिएलान् कि सकिएलान् ?
लामो समयसम्म सत्तामा रहेका स्थापित दलहरूको जनमतमा आउने अकल्पनीय गिरावटलाई राजनीतिशास्त्रमा ‘पासोकिफिकेसन’ भनिन्छ। २०८२ को निर्वाचनले नेपालका कम्युनिस्ट दलहरूलाई ठ्याक्कै त्यही बाटोमा धकेलिदिएको छ। पुराना एजेन्डा र डगमाले मात्रै के उनीहरू फेरि उठ्न सक्लान् ?

