प्रमुख समाचार (Home), सशस्त्र प्रहरी
१२ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलका ६ एसएसपी (बरिष्ठ उपरीक्षक) डीआईजी (नायव महानिरीक्षक) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले शुक्रबार ६ एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस सूचीअनुसार पहिलो नम्बरमा दिग्विजय सुवेदी छन् । दोस्रो नम्बरमा किरण बस्नेत, तेस्रोमा माधव प्रसाद पौडेल, चौथो नम्बरमा प्रवीण कँडेल, पाँचौं नम्बरमा […]
प्रमुख समाचार (Home), सुनिता डंगोल
नदी किनारका अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना ख्याल गरिनेछ : सुनिता डंगोल
१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नदी किनार र सार्वजनिक जग्गामा रहेका अनधिकृत संरचना हटाउँदा मानव अधिकार र मानवीय संवेदनाको पूर्ण ख्याल गरिने स्पष्ट पारेकी छन्। शुक्रबार राति सामाजिक सञ्जालमार्फत महानगरपालिकाको आधिकारिक धारणा सार्वजनिक गर्दै उनले अभियानका क्रममा जेष्ठ नागरिक, बिरामी, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राखिने […]
अन्य
रंगशालामा स्क्रिनिङ गरेपछि यी ठाउँमा राखिनेछन् सुकुम्बासीलाई
काठमाडौंको नदी किनारामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीलाई सरकारले होल्डिङ सेन्टरहरू तयार पारेको छ।
अन्य
थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर परिचालन, भत्काउन थालियो संरचना
थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर परिचालन भएको छ।
अन्य
सुकुम्बासी बस्ती हटाउन आइपुग्यो डोजर (तस्बिरहरू)
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी वस्तीमा डोजर पुगेको छ।
अन्य
बिहान ८ बजेसम्म के छ थापाथली सुकुम्बासी क्षेत्रको अवस्था?
सुकुम्बासी बस्तीमा बाहिरका मानिसहरूलाई प्रवेश गर्न दिइएको छैन।
अन्य
थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिने
काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा रहेका सुकुम्बासीलाई सुरक्षाकर्मीले रंगशालामा लग्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रमुख समाचार (Home)
क्यानको महानिर्देशक छान्न दरखास्त आह्वान : मन्त्री पौडेल भन्छन्- ब्रिफकेस र दलको झोला बोक्ने युग सकियो
१२ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को रिक्त महानिर्देशक पदपूर्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दरखास्त आह्वान गरेको छ। मन्त्रालयले शनिबार एक सूचना प्रकाशन गर्दै योग्य उम्मेदवारहरूबाट ७ दिनभित्र आवेदन माग गरेको हो। मन्त्रालयले यसपटक महानिर्देशक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागिएको जनाएको छ। विगतमा मन्त्रिपरिषद्को ठाडो निर्णयबाट महानिर्देशक नियुक्त […]
प्रमुख समाचार (Home), रञ्जु दर्शना
डर र त्रास सिर्जना भएकोमा सुकुमवासीसँग रञ्जु दर्शनाले मागिन् माफी
१२ वैशाख, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ की सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रञ्जु दर्शनाले थापाथलीस्थित अव्यवस्थित बस्ती हटाउने क्रममा छोटो सूचनाका कारण सिर्जना भएको डर र त्रासप्रति सुकुमवासीहरूसँग माफी मागेकी छन्। शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउने सरकारी कदम सुखद भए पनि विकल्प […]

