प्रमुख समाचार (Home), बीपी राजमार्ग, हिल्सा–सिमकोट सडकखण्डबीपी राजमार्ग र हिल्सा–सिमकोट सडकखण्ड बन्द ३१ बैशाख २०८३ सम्भावित बाढी तथा सडक निर्माणका कारण बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्ड बन्द गरिएको छ ।