काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

स्वास्थ्य सेवा

Auto Added by WPeMatico

unnamed 1
राष्ट्रिय समाचार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा, हेलो हेल्थ

हेलो हेल्थमा बिरामीका गुनासा : कर्मचारी झर्केर बोल्छन्, परीक्षण गर्न निजीमा पठाउँछन्

स्वास्थ्य मन्त्रालयको हेलो हेल्थ, कल सेन्टर, फोन, हेलो सरकार, इमेल र ह्वाट्सएपमा दैनिक १०० बढी गुनासा आउने गरेका छन् । पछिल्ला महिनामा स्वास्थ्य सेवा, स्वास्थ्य बीमा, अस्पताल व्यवस्थापन र कर्मचारीको व्यवहारसँग सम्बन्धित गुनासा बढेका छन् ।
unnamed 1
अर्थ मन्त्रालय, राष्ट्रिय समाचार, स्वास्थ्य सेवा

स्वास्थ्य सेवा महँगो भयो, स्वास्थ्य बीमा आफैं समस्यामा पर्‍यो : अर्थ मन्त्रालय

१४ वैशाख, काठमाडौं । सरकारले नेपालमा स्वास्थ्य सेवा महँगो भएको र स्वास्थ्य बीमा आफैं समस्यामा परेको निष्कर्ष निकालेको छ । सोमबार अर्थतन्त्रको वर्तमान स्थितिपत्र सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भीर संरचनात्मक चुनौतीहरू औंल्याएका छन् । अर्थ मन्त्रालयद्वारा सार्वजनिक ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३’ का अनुसार, पछिल्लो दशकमा स्वास्थ्य पूर्वाधार र जनशक्तिमा उल्लेख्य वृद्धि भए तापनि आम नागरिकका […]
unnamed 1
प्रमुख समाचार (Home), युवा अभियन्ता, स्वास्थ्य सेवा

स्वास्थ्यकर्मीसँग युवा अभियन्ताले मागे माफी, स्वास्थ्य सेवा नियमित

१० वैशाख, काठमाडौं । कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने युवाले माफी मागेपछि अस्पतालको सेवा नियमित भएको छ । युवा अभियन्ताका रूपमा प्रस्तुत भएका उपेन्द्र बुढथापा र नरेन्द्र बुढथापाले आगामी दिनमा चिकित्सकलाई असुरक्षित महसुस हुने कुनै पनि कार्य नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् । बुधबार ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि युवा अभियन्ताले दुर्व्यवहार र धम्की […]
unnamed 1
ओपीडी, प्रदीप पौडेल, प्रमुख समाचार (Home), स्वास्थ्य सेवा

ओपीडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं : पूर्वस्वास्थ्यमन्त्री पौडेल

१० वैशाख, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूमा ओपीडी सेवा नखुम्च्याउन र बिरामीको सास्ती हटाउन सरकारसँग आग्रह गरेका छन् । पछिल्लो समय सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेको उनको भनाइ छ । ‘सरकारीमा मात्र रोकिएको ओपीडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको छ भने अर्कोतिर […]
unnamed 1
प्रमुख समाचार (Home), स्वास्थ्य सेवा, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

चिकित्सा सेवा सुधारमा सकस

स्वदेशमा मात्रै होइन बोर्डर पारिका निजी अस्पतालमा नेपालीहरूले गर्दै नगरेको अपरेसनको शुल्क पनि तिरेका उदाहरणहरू छन् ।
Scroll to Top