आईपीओ निष्कासन, नेपाल धितोपत्र बोर्ड, बिजनेस विशेष, मापदण्ड, राष्ट्रिय समाचार, विजनेश होम, शंकास्पद विवरण, सेयर बजार, स्क्रिनिङआईपीओ निष्कासन प्रक्रियामा शंकास्पद विवरण ‘स्क्रिनिङ’ गर्न मापदण्ड ९ चैत्र २०८२ धितोपत्र बोर्डले आईपीओ जारी गर्न चाहने कम्पनीले वित्तीय विवरणको वास्तविकता परीक्षण गर्ने संयन्त्र विकास गर्न लागेको हो ।