पैसाको कारोबारमा डिजिटल छलाङ : कर्जा लिनमात्रै बैंक, भुक्तानी मोबाइलबाटै
प्रविधि विकासले बैंकिङ कारोबार हरेक व्यक्तिको मोबाइलमा पुर्याइदिइसकेको छ । निक्षेप खाता संख्या जनसंख्याको करिब दोब्बर पुगेको केन्द्रीय बैंकले जनाएको छ ।
Auto Added by WPeMatico