बिजनेस विशेष, राष्ट्रपति कार्यालय, राष्ट्रिय समाचार, लेखा परीक्षण, विजनेश होमकागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण ५ जेष्ठ २०८३ राष्ट्रपति कार्यालयको १६ करोड २९ लाख ४७ हजार रुपैयाँ बराबरको लेखा परीक्षण हुन नसकेको महालेखाले जनाएको छ ।