लन्डनमा नेपाली डिजाइनर संयुक्तालाई ‘वेडिङ बुटिक अफ द इयर’ उपाधि
लन्डन । बेलायतको लन्डनमा विगत डेढ दशकदेखि पर्यावरण मैत्री उच्चस्तरीय फेसन प्रवर्द्धन गरिरहेकी प्रतिष्ठित फेसन हाउसकी संस्थापक तथा नेपाली मूलकी बेलायती डिजाइनर संयुक्ता श्रेष्ठ ‘लन्डन वेडिङ अवार्ड्स २०२६’ मा सर्वोच्च उपाधि ‘वेडिङ बुटिक अफ द इयर’ विजेता बनेकी छिन्। गत मे १३ मा आयोजित विशेष अवार्ड समारोहमा श्रेष्ठको बुटिकलाई यस विधाको विजेता घोषणा गरिएको हो। […]

