काभ्रेपलाञ्चोक
+977-9863403002
६ बैशाख २०८३ आईतवार

रुपन्देही-२

Auto Added by WPeMatico

पराजित भएपछि विष्णु पौडेलले भने- ‘एमालेको नेतृत्व र नीतिबारे छिट्टै निर्णय लिन्छौं’
प्रतिनिधि सभा चुनाव, रुपन्देही-२, विशेष, विष्णु पौडेल

पराजित भएपछि विष्णु पौडेलले भने- ‘एमालेको नेतृत्व र नीतिबारे छिट्टै निर्णय लिन्छौं’

पौडेलले निर्वाचनमा पार्टीले ब्यहोरेको हारमा आफूसहित शीर्ष पदाधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने बताए । पार्टीको नराम्रो पराजयपछि देशभरबाट नेता कार्यकर्ता, बुद्धिजिवी र जिम्मेवार मिडियाले दिएको सुझावलाई आत्मसाथ गरेर पार्टी अघि बढ्नुको विकल्प नभएको पौडेलको भनाई थियो ।
विष्णु पौडेलमाथि सुलभ हावी, सुरुवातमै फराकिलो मतान्तर
रुपन्देही-२, विशेष

विष्णु पौडेलमाथि सुलभ हावी, सुरुवातमै फराकिलो मतान्तर

२२ फागुन, बुटवल। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार रहेका रास्वपाका सुलभ खरेल पूर्वअर्थमन्त्री तथा एमाले उम्मेदवार विष्णु पौडेलमाथि सुरुवातमै हावी देखिएका छन् । प्रारम्भिक गणनामै सुलभले फराकिलो अग्रता लिने संकेत देखाएका छन् । अहिलेसम्मको गणनाअनुसार उनले पौडेललाई दुई हजार बढी मतले पछि पारेका छन् । खरेलले चार हजार ७४ मत प्राप्त गर्दा पौडेलले […]
रुपन्देही-२ मा कसलाई समर्थन गर्ने भन्नेमा राप्रपाभित्र भाँडभैलो
राप्रपा, रुपन्देही-२, विशेष

रुपन्देही-२ मा कसलाई समर्थन गर्ने भन्नेमा राप्रपाभित्र भाँडभैलो

जित नजिक रहेका उम्मेदवाहरूले समर्थन खोजिरहेका बेला राप्रपाभित्र भाँडभैलो देखिएको हो । 
रुपन्देही-२ मा कांग्रेसलाई सघाउने निर्णय लिएका थापालाई राप्रपाले गर्‍यो कारबाही
राष्ट्रिय समाचार, रुपन्देही-२

रुपन्देही-२ मा कांग्रेसलाई सघाउने निर्णय लिएका थापालाई राप्रपाले गर्‍यो कारबाही

१७ फागुन, काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का सभापति रामबहादुर थापालाई पार्टीले कारबाही गरेको छ । पार्टी हितविपरीत क्रियाकलाप गरेको भन्दै उनलाई पार्टीले कारबाही गरेको जिल्ला सभापति सागर प्रताप राणाले जानकारी दिए । आर्थिक प्रलोभनमा परेर उनले नेपाली कांग्रेसका उम्मेदवार चन्नुप्रसाद पौडेललाई सहयोग गरेको राप्रपाले आरोप लगाएको छ । थापा टिकट नपाएपछि असन्तुष्ट थिए […]
चर्चामा उम्मेदवारै नभएको पार्टी
उम्मेदवार, राप्रपा, रुपन्देही-२, लुम्बिनी, विशेष

चर्चामा उम्मेदवारै नभएको पार्टी

प्रत्यक्षतर्फ उम्मेदवारविहीन बनेको राप्रपा रुपन्देही–२ मा समानुपातिक मत माग्दै घरदैलोमा छ। गत चुनावमा झिनो मतान्तरले हारजित भएको यो क्षेत्रमा एमालेका

Scroll to Top