रिफर्म यूकेको उदयले बेलायती राजनीति तरङ्गित
अन्तर्राष्ट्रिय समाचार, बेलायत, मेन स्टोरी, राजनीति, रिफर्म यूके

रिफर्म यूकेको उदयले बेलायती राजनीति तरङ्गित

बेलायती राजनीतिमा ‘रिफर्म यूके’ को अप्रत्याशित उदयले आप्रवासी समुदायमाझ चिन्ता थपिदिएको छ । नाइजेल फराज नेतृत्वको रिफर्म यूके तीव्र दक्षिणपन्थी दल हो, जुन आप्रवासीहरूप्रति निकै अनुदार मानिन्छ ।