सहकारी ठगी : इच्छाराजलाई जेल, जीबी-छविलाई किन उन्मुक्ति ?
इच्छाराज तामाङ, उन्मुक्ति, छविलाल जाेशी, जीबी राई, बिजनेस विशेष, बैंक-वित्त प्रमुख, रवि लामछाने, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, विवाद, सहकारी ठगी

सहकारी ठगी : इच्छाराजलाई जेल, जीबी-छविलाई किन उन्मुक्ति ?

चुनावी सरकारले छनोटका हिसाबमा सहकारी ठगीमा संलग्न जीबी राई, रवि लामिछाने, छवि जोशी लगायतलाई लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन गरेको निर्णयलाई जिल्ला अदालतले पनि अनुमोदन गरिदिएको छ ।