अन्तर्राष्ट्रिय समाचार, पश्चिम एसिया द्वन्द्व, प्रमुख समाचार (Home), बालबालिका, युनिसेफपश्चिम एसियामा द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ १० चैत्र २०८२ युद्ध सुरु भएदेखि हरेक दिन औसत लगभग ८७ जना बालबालिका मारिएका वा घाइते भएको युनिसेफको अनुमान छ ।