प्रतिनिधिसभा, मातृभाषामा शपथ, राष्ट्रिय समाचार, सासदकाे शपथक-कसले लिँदैछन् नेपालीबाहेकका मातृभाषामा शपथ ? १० चैत्र २०८२ अहिलेसम्म विभिन्न ९ भाषामा शपथ लिने भनेर सांसदहरूले नाम टिपाएका छन् । नाम टिपाउनेमध्ये २४ जनाले आफ्नै मातृभाषामा शपथ लिने बताएका छन् ।
प्रमुख समाचार (Home), मातृभाषामा शपथसांसदहरूले पहिचान झल्किने पोशाक लगाएर मातृभाषामा शपथ लिन पाउने ४ चैत्र २०८२ सोही दफाको उपधारामा शपथ लिने वा शपथ गराउने पदाधिकारीले आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाई शपथ लिन वा गराउन सक्ने प्रावधान पनि छ ।