काठमाडौं उपत्यकामा भारी वर्षा, ठाउँ–ठाउँमा डुबान (तस्वीरहरू)

१४ जेठ, काठमाडौं । काठमाडौंमा अहिले साँझ परेको भारी वर्षाले विभिन्न क्षेत्रमा डुबान भएका छन् ।
एकाएक परेको वर्षाले ठाउँ–ठाउँमा केहीबेर अवरुद्ध हुनपुगे । परेको जसले आवत–जावत प्रभावित बनेको छ ।
करिब डेढ घण्टा जति परेको पानीले उपत्यकाको जनजीवन प्रभावित समेत पारेको छ ।
तस्वीरहरू :





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
प्रमुख समाचार (Home), भारी वर्षा
पूर्वतिर सर्दै भारी वर्षा गराउने प्रणाली, बागमती र मधेशका अधिकांश स्थानमा वर्षा
उक्त प्रणालीले उपत्यकासहित बागमती प्रदेश र मधेश प्रदेशका अधिकांश स्थानमा वर्षा हुन थालेको छ ।
प्रमुख समाचार (Home), भारी वर्षा
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ ।
अन्तर्राष्ट्रिय समाचार, ब्राजिल, भारी वर्षा
ब्राजिलमा भारी वर्षाका कारण १४ जनाको मृत्यु
ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी विस्थापित भएका छन् ।







