गाँजा, प्रमुख समाचार (Home), भारतीय नागरिक पक्राउगाँजासहित तीन जना भारतीय नागरिक पक्राउ ५ बैशाख २०८३ शनिबार बिहान भेँडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबी २२४१ नम्बरको भारतीय स्कार्पियो जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।