बागमती सरकारको सात महिना :  बजेट कार्यान्वयन १८ प्रतिशत मात्रै
प्रदेश समाचार, प्रमुख समाचार (Home), बजेट खर्च, बागमती सरकार, बिजनेस, बिजनेस प्रमुख

बागमती सरकारको सात महिना : बजेट कार्यान्वयन १८ प्रतिशत मात्रै

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कुल ६७ अर्ब ४७ करोड ७३ लाख विनियोजित बजेटमध्ये १७.७९ प्रतिशत मात्रै खर्च भएको