कोशी प्रदेश, तेह्रथुम, प्रमुख समाचार (Home), बाँदर आतंक, लालीगुराँस नगरपालिकाबाँदर धपाउन तेह्रथुमको लालीगुराँस नगरपालिकाले दियो सार्वजनिक बिदा ३० बैशाख २०८३ बाँदरलाई सीमा कटाउन धेरै व्यक्ति खटिनुपर्ने भएकाले सार्वजनिक बिदा आवश्यक भएको नगरपालिकाले जनाएको छ ।