काभ्रेपलाञ्चोक
+977-9863403002
८ बैशाख २०८३ मंगलवार

फुटबल

Auto Added by WPeMatico

झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि
खेलकुद - Home, प्रमुख समाचार (Home), फुटबल, विराट गोल्डकप

झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि

७ वैशाख, विराटनगर । झापा-११ फुटबल क्लबले ३८औं संस्करणको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको शहीद रंगशालामा आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । झापाले यसअघि २०७१ सालमा विराट गोल्डकपको उपाधि जितेको थियो । उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद […]
एन्फालाई फिफा र एएफसीको पत्र : ७ दिनभित्र समस्या समाधान नभए निलम्बन हुन्छ (पत्रसहित)
एन्फा-राखेप विवाद, खेलकुद - Home, खेलकुद प्रमुख, फिफाकाे पत्र, फुटबल, राष्ट्रिय समाचार

एन्फालाई फिफा र एएफसीको पत्र : ७ दिनभित्र समस्या समाधान नभए निलम्बन हुन्छ (पत्रसहित)

‘यदि राखेपले उक्त निर्णय खारेज नगरेमा वा पत्र प्राप्त भएको ७ दिनभित्र उक्त निर्णयको कुनै प्रभाव नरहेको र एन्फाले राखेपद्वारा लगाएको निलम्बन पूर्वको अवस्थाबाट आफ्नो चुनावी प्रक्रिया पुन: सुरु गरेर लिखित रूपमा सुनिश्चित नगरेमा एन्फालाई तत्काल निलम्बन गर्नका लागि फिफा काउन्सिलमा पेस गरिनेछ’
नेपाल भर्सेस लाओस : गुग्लिएल्मो एरेनाको पहिलो परीक्षा
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, गुग्लिएल्मो एरेना, नेपाली फुटबल टोली, प्रमुख समाचार (Home), फुटबल

नेपाल भर्सेस लाओस : गुग्लिएल्मो एरेनाको पहिलो परीक्षा

इटालियन मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना नेपाली पुरुष फुटबल टिमका नयाँ मुख्य प्रशिक्षक हुन् । उनी लाओसविरुद्धको खेलबाटै नेपालको प्रशिक्षकमा डेब्यू गर्दैछन् ।
निलम्बित एन्फाको पत्रकार सम्मेलन : फिफा र एएफसीसँग छलफलपछि निर्वाचन स्थगित
एन्फा निर्वाचन विवाद, एन्फा निलम्बन, किरण राई, खेलकुद, खेलकुद प्रमुख, फुटबल, राष्ट्रिय समाचार

निलम्बित एन्फाको पत्रकार सम्मेलन : फिफा र एएफसीसँग छलफलपछि निर्वाचन स्थगित

१३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट निलम्बनमा परेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलन गर्दै फिफा र एएफसीसँग छलफलपछि निर्वाचन स्थगित गरेको बताएको छ । एन्फाले आजका लागि तय गरेको अर्ली इलेक्सन बिहीबार स्थगित गरेको थियो । निर्वाचन स्थगित भएपछि आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव किरण राईले राष्ट्रिय खेलकुद परिषदले एन्फालाई […]
राखेपको निलम्बनपछि एन्फाले स्थगित गर्‍यो निर्वाचन
एन्फा निर्वाचन, एन्फा निर्वाचन विवाद, एन्फा निलम्बन, खेलकुद, खेलकुद - Home, फुटबल, राष्ट्रिय समाचार

राखेपको निलम्बनपछि एन्फाले स्थगित गर्‍यो निर्वाचन

१२ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनमा परेपछि अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन स्थगित भएको छ । एन्फा निर्वाचन समितिले एक सूचना जारी गर्दै चैत १३ शुक्रबारका लागि तय गरिएको एन्फा निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो । ‘अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय खेलकुद परिषद्‌ले मिति २०८२।१२।११ […]
अर्ली इलेक्सन घोषणादेखि निलम्बनसम्म, एन्फालाई आफ्‍नै निर्णय पर्‍यो भारी
एन्फा निर्वाचन, एन्फा निर्वाचन विवाद, खेलकुद, खेलकुद प्रमुख, फुटबल, राष्ट्रिय समाचार

अर्ली इलेक्सन घोषणादेखि निलम्बनसम्म, एन्फालाई आफ्‍नै निर्णय पर्‍यो भारी

पछिल्लो समय अर्ली इलेक्सन घोषणा गरेर आन्तरिक रूपमै विवादमा फस्नेदेखि अदालतमा समेत यो विषयले प्रवेश पाएपछि नेपाली फुटबलको नकारात्मक रूपमै चर्चा धेरै भयो ।
राखेपलाई अप्रिय निर्णय नगर्न एन्फाको आग्रह : निर्वाचन गर्न बाध्यात्मक स्थिति बन्यो
एन्फा निर्वाचन विवाद, एन्फा विवाद, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, फुटबल, मेन स्टोरी

राखेपलाई अप्रिय निर्णय नगर्न एन्फाको आग्रह : निर्वाचन गर्न बाध्यात्मक स्थिति बन्यो

११ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारित मितिमै निर्वाचन गर्ने अडान दोहोर्‍याउँदै राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई जवाफी पत्र पठाएको छ। एन्फा महासचिव किरण राईले पठाएको पत्रमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि पठाई सहयोग गर्न राखेपासँग आग्रह गरिएको छ। एन्फाले आफूले परिषद र मन्त्रालयको निर्देशन उल्लंघन नगरेको दाबी गर्दै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ […]
साम्बाको घुँडाको सफल शल्यक्रिया, भन्छिन्– अबको ध्यान पुनरागमनमा
खेलकुद, खेलकुद - Home, घुँडाको चोट, फुटबल, राष्ट्रिय समाचार, सावित्रा भण्डारी ‘साम्बा’

साम्बाको घुँडाको सफल शल्यक्रिया, भन्छिन्– अबको ध्यान पुनरागमनमा

१० चैत, काठमाडौं । नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया भएको छ । साम्बाले सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गर्दै न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको बताएकी हुन् । खाडी क्षेत्रमा अवस्था सहज नभएकाले कतारस्थित एस्पेटार पुग्न कठिन भएपछि न्युजिल्यान्डमै उपचार गरिएको हो। अब […]
एन्फा विवाद टाइमलाइन : पुस १६ मा अर्ली इलेक्सन घोषणापछि के-के भयो ?
एन्फा निर्वाचन, एन्फा निर्वाचन विवाद, एन्फा विवाद, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, फुटबल, राष्ट्रिय समाचार

एन्फा विवाद टाइमलाइन : पुस १६ मा अर्ली इलेक्सन घोषणापछि के-के भयो ?

नेपाली फुटबल ठूलो दुर्घटनातर्फ पुग्ने र फिफाले निलम्बन गर्न सक्ने सम्भावना समेत देखिएको छ । यसो भएमा नेपालले अन्तर्राष्ट्रिय खेलदेखि फिफा फण्डसम्म गुमाउनेछ ।
नेपाल–हङकङ खेलका लागि राखेपले स्वीकृति दिएको छैन : एन्फा
एन्फा, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, फुटबल, राखेप, राष्ट्रिय समाचार

नेपाल–हङकङ खेलका लागि राखेपले स्वीकृति दिएको छैन : एन्फा

चैत ५ गते बिहानदेखि दिउँसोसम्म एन्फाका कर्मचारी राखेप कार्यालयमै उपस्थित हुँदासमेत लिखित स्वीकृति नदिएको एन्फाले जनाएको छ ।
Scroll to Top