मधेशमा कांग्रेसबाट जित्ने एकमात्र  फिरदोस
नेपाली कांग्रेस, फिरदोश आलम, विशेष

मधेशमा कांग्रेसबाट जित्ने एकमात्र फिरदोस

मधेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन् । यहाँ कांग्रेसले जम्मा १ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।