प्रतिनिधिसभा निर्वाचान, प्रमुख समाचार (Home), सिरहासिरहामा दुई घन्टामा १५ प्रतिशत मत खस्यो २१ फाल्गुन २०८२ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३ हजार ६४५ मतदाता र ५३१ मतदान केन्द्र कायम गरिएको छन् ।