यस्तो छ कांग्रेसको प्रतिज्ञा कार्यान्वयन मोडल
गगन थापा, नेपाली कांग्रेस, प्रतिज्ञापत्र, विशेष

यस्तो छ कांग्रेसको प्रतिज्ञा कार्यान्वयन मोडल

यसअघिका दलीय घोषणापत्रहरु नाराका पुलिन्दा मात्रै बनेको, आधा त के एक चौथाई पनि पूरा नभएको भन्दै आलोचित हुने गर्थे ।