अन्तर्राष्ट्रिय समाचार, पालान्टिर, मेन स्टोरी, सूचना प्रविधि -समाचारडेटा, डिफेन्स र दर्शन : सिलिकन भ्यालीलाई पालान्टिरको चुनौती ८ बैशाख २०८३ पालान्टिरको दृष्टिमा यो ‘टेक्नोलोजीकल रिपब्लिक’ को युग हो, जहाँ प्रविधिमा दखल राख्ने एलिट वर्गले राज्यसँग मिलेर ठूला राष्ट्रिय परियोजनाहरू सञ्चालन गर्नेछन्।