काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार

परराष्ट्रमन्त्री

Auto Added by WPeMatico

नेपालका लागि जापानका राजदूतसँग परराष्ट्रमन्त्रीको भेटवार्ता
परराष्ट्रमन्त्री, प्रमुख समाचार (Home), शिशिर खनाल

नेपालका लागि जापानका राजदूतसँग परराष्ट्रमन्त्रीको भेटवार्ता

२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि जापानका राजदूत माएदा तोरुसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच बुधबार दिउँसो परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा अवसरमा नेपाल–जापान सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । साथै, यसवर्ष दुई देशबीच कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने लगायतका विषयहरूमा पनि […]
मन्त्रिपरिषद् सदस्यका सम्पत्तिबारे परराष्ट्रमन्त्री-  हाम्रा सम्पत्तिका स्रोत स्पष्ट छन्
परराष्ट्रमन्त्री, प्रमुख समाचार (Home), शिशिर खनाल

मन्त्रिपरिषद् सदस्यका सम्पत्तिबारे परराष्ट्रमन्त्री-  हाम्रा सम्पत्तिका स्रोत स्पष्ट छन्

परराष्ट्रमन्त्री खनालले भने, ‘आम्दानीका स्रोत स्पष्ट छन्, कसैले छानबिन गर्न चाहन्छ भने स्वभाविक रूपमा गर्न सक्ने नै भयो ।’
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेशमन्त्री जयशंकरको भेटवार्ता
परराष्ट्रमन्त्री, राष्ट्रिय समाचार

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेशमन्त्री जयशंकरको भेटवार्ता

२७ चैत, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो । भेटवार्ताको तस्वीर सेयर गर्दै भारतीय विदेशमन्त्री जयशंकरले आफूलाई खुसी लागेको बताएका छन् । साथै, विभिन्न क्षेत्रमा सहकार्य गरेर भारत–नेपाल साझेदारीको पूर्ण सम्भावनाबारे छलफल भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
तत्कालै क्रियाशील, नीतिमा गतिशील
परराष्ट्रमन्त्री, राष्ट्रिय समाचार, शिशिर खनाल

तत्कालै क्रियाशील, नीतिमा गतिशील

नवनियुक्त परराष्ट्रमन्त्रीलाई छिमेकसँगको सम्बन्ध समुधुर बनाएर मात्र बस्ने छुट भने छैन । अमेरिका–इरान युद्धपछि पश्चिम एसियामा रहेका मध्ये ८० हजार भन्दा बढी नेपालीको सुरक्षाका सवाललाई तत्कालै सम्बोधन गर्नुपर्नेछ ।
पार्टीको विदेश विभागपछि देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी
परराष्ट्रमन्त्री, राष्ट्रिय समाचार, शिशिर खनाल

पार्टीको विदेश विभागपछि देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी

अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनालले वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् ।
परराष्ट्रमन्त्री शर्माले गरे कुवेतका समकक्षीसँग टेलिफोन संवाद
कुवेत, परराष्ट्रमन्त्री, बालानन्द शर्मा, राष्ट्रिय समाचार

परराष्ट्रमन्त्री शर्माले गरे कुवेतका समकक्षीसँग टेलिफोन संवाद

२ चैत, काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले कुवेतका आफ्ना समकक्षी शेख जर्राह जाबेर अल–अहमद अल–सबाहसँग टेलिफोन संवाद गरेका छन् । सोमबार साँझ उनीहरूबीच टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रायलयले जानकारी गराएको छ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो परिस्थितिबारे उनीहरूबीच संवाद भएको जनाइएको छ । संवादका क्रममा परराष्ट्रमन्त्री शर्माले कुवेत सरकारले विशेषगरी नेपाली समुदायको सुरक्षा सुनिश्चित […]
Scroll to Top