थ्रेसहोल्ड, प्रतिनिधिसभा निर्वाचन, विशेषपूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीकै दलहरूको कटेन थ्रेसहोल्ड २६ फाल्गुन २०८२ मतगणना नसकिँदै पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री र पूर्व मन्त्रीहरूले हाँकेका दलहरूकै थ्रेसहोल्ड कट्न नसक्ने निश्चित भएको छ ।