डा. नारायणदत्त कँडेल, राष्ट्रिय समाचारमहान्यायाधिवक्ता कँडेल : पत्रकारिताको जग, कानुनको प्राज्ञिक उचाइ २२ चैत्र २०८२ उनको प्रारम्भिक पेशागत पृष्ठभूमि चाहिँ पत्रकारितासँग जोडिन्छ । २०४९ सालदेखि पूर्णकालिक पत्रकारिताबाट उनको पेशागत जीवन सुरु भएको हो ।
डा. नारायणदत्त कँडेल, महान्यायाधिवक्ता, मेन स्टोरीमहान्यायाधिवक्ता कँडेलले लिए शपथ २२ चैत्र २०८२ कँडेललाई आजै मन्त्रिपरिषद्ले महान्यायाधिवक्तामा नियुक्त गरेको थियो ।