तिलोत्तमामा खुल्यो एक अर्ब बढी लगानीमा टाइगर फरेस्ट होटेल
टाइगर फरेस्ट होटेल, तिलोत्तमा, प्रमुख समाचार (Home)

तिलोत्तमामा खुल्यो एक अर्ब बढी लगानीमा टाइगर फरेस्ट होटेल

बाउन्नकोटी वनसँगै जोडिएको होटललाई भविष्यमा भारतीय र विदेशी पर्यटकलाई लक्षित गरी थप डेढ अर्ब लगानी थपेर क्यासिनोसहित पाँचतारे बनाउने योजना छ ।