झोलुङ्गे पुल, नेती खोला, बाजुरा, मेन स्टोरीबाजुराको नेती खोलामा सम्झौताको १५ वर्षसम्म बनेन झोलुङ्गे पुल १७ बैशाख २०८३ २०६७ सालमा निर्माण सुरु भएको पुल १५ वर्षदेखि अलपत्र अवस्थामा रहेको हिमाली गाउँपालिका–३ का पूर्ववडाध्यक्ष ध्यानबहादुर रोकायाले बताए ।
झोलुङ्गे पुल, राष्ट्रिय समाचारपाँचथरको झोलुङ्गे पुल उद्घाटन नहुँदै भाइरल (तस्वीरहरू) ८ बैशाख २०८३ मुबिनका अनुसार यो पुलको औपचारिक रूपमा उद्धाटन समेत भएको छैन । उद्घाटन हुनुअघि नै पुल भाइरल बनेकोमा स्थानीयहरू दङ्ग छन् ।
झोलुङ्गे पुल, राष्ट्रिय समाचारगुल्मीमा छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्माण १७ चैत्र २०८२ यसअघि पुल अभावमा वर्षात्को समयमा कतिपय विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने अवस्था रहेको स्थानीय यमबहादुर थापाले बताए ।
झोलुङ्गे पुल, तुइन, विशेष, हुम्लाहुम्लामा कतै तुइनमा तुर्लुङ्ङ, कतै प्रयोगविहीन झोलुङ्गे पुल १७ फाल्गुन २०८२ कतै तुइनबाट जोखिमपूर्ण यात्रा गर्नु पर्ने र कतै आवश्यक नभएकै ठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि आलोचना भएको छ ।