छाला रोग, प्रमुख समाचार (Home), लेजर हेयर रिमुभल, हेल्थ फिचर, हेल्थ मेन स्टोरीअनावश्यक रौं हटाउने ‘लेजर हेयर रिमुभल’ कति सुरक्षित ? ७ जेष्ठ २०८३ हालसम्म लेजरले गर्भमा प्रत्यक्ष हानि गर्छ भन्ने ठोस प्रमाण छैन, तर पर्याप्त अनुसन्धान नभएकाले चिकित्सकहरू सामान्यतया गर्भावस्थामा लेजर नगर्न सल्लाह दिन्छन् ।