छाता, फिचर (Home Main), राज्य, राष्ट्रिय समाचार, सिफारिस, सुकुमवासीराज्यले ढाल्दियो छानो, फाटेको छाताको ओत १९ बैशाख २०८३ काठमाडौं आएको इतिहास सुनाउँदै गर्दा त्यहिँबाट नेपाल प्रहरीको १५/२० जना टोली गयो । उनीहरू सबै गइसकेपछि कृष्णले सुस्तरी भने, ‘उनीहरू मानो पचाएर गए । हामी भने बिचल्लीमा पर्यौं ।’