छलफल, प्रमुख समाचार (Home), सुदन गुरुङओली–लेखक पक्राउपछिको घटनाक्रमबारे गृहमन्त्रीले लिए सुरक्षा ब्रिफिङ १४ चैत्र २०८२ दिनभरको घटनाक्रम र सुरक्षा अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङले छलफल बोलाएको स्रोत बतायो ।