एमाले, चुनावी समीक्षा कार्यदल, बादल, रामबहादुर थापा, राष्ट्रिय समाचारएमालेको चुनावी समीक्षा गर्न बादलको नेतृत्वमा कार्यदल गठन गर्ने प्रस्ताव ४ जेष्ठ २०८३ गुन्डुमा आज बसेको सचिवालय बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गर्ने प्रस्ताव पेश भएको छ ।