काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

कालोपत्र

Auto Added by WPeMatico

२ वर्षमा कालोपत्र हुनुपर्ने सडक ७ वर्षसम्म पनि भएन
कालोपत्र, गण्डकी, बागलुङ, राष्ट्रिय समाचार

२ वर्षमा कालोपत्र हुनुपर्ने सडक ७ वर्षसम्म पनि भएन

२३ वैशाख, ढोरपाटन (बागलुङ) । दक्षिण बागलुङको ‘लाइफलाइन’ का रुपमा रहेको कुश्मीसेरा–बरेङ–शान्तिपुर सडकको पहिलो खण्ड कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ । पहिलो खण्डमा पर्ने कुश्मिसेरा–राङ्खानी खण्डको १० किलोमिटर सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण कालोपत्र हुन नसकेको हो । विसं २०७६ असोजमा २४ गते शर्मा/क्याराभान जेभीले दुई वर्षमा सक्ने गरी जिम्मा पाए […]
मार्तडी-कोल्टी सडक कालोपत्रको काम अलपत्र, ठेकेदारले काम नगर्दा बर्सेनि करोडौं फ्रिज
कालोपत्र, ठेकेदार, बजेट फ्रिज, मार्तडी-कोल्टी सडक, राष्ट्रिय समाचार, सडक कालोपत्र

मार्तडी-कोल्टी सडक कालोपत्रको काम अलपत्र, ठेकेदारले काम नगर्दा बर्सेनि करोडौं फ्रिज

काम गर्ने जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँको हो । उनी बागमती प्रदेश सभाका सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति हुन् ।
ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र
कालोपत्र, प्रमुख समाचार (Home), सडक

ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र

१३ फागुन, ढोरपाटन (बागलुङ) । ‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । जिल्ला सदरमुकामसँग

Scroll to Top