इतर समूह फेरि सक्रिय भएपछि कांग्रेसमा किचलो
कांग्रेस किचलाे, गगन थापा, नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार

इतर समूह फेरि सक्रिय भएपछि कांग्रेसमा किचलो

निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै कार्यवाहक सभापतिको हैसियतमा आफू सर्वोच्च गएको र फैसला आइनसक्दासम्म आफू कार्यवाहक सभापतिमा यथावत् रहेको दाबी खड्काको छ ।