कम्युनिस्ट साम्राज्य, प्रतिनिधिसभा निर्वाचन, मकवानपुर, विशेषमकवानपुरमा रास्वपाले तोड्यो ३४ वर्षे कम्युनिस्ट गढ २४ फाल्गुन २०८२ २०४८ यताका निर्वाचनमा कम्युनिस्टहरूले निरन्तर झडा गाड्दै आइरहेको मकवानपुर २०८२ को निर्वाचनमा आइपुग्दा वामपन्थी जनप्रतिनिधिविहीन बन्न पुगेको छ ।